पर्वत बेनी स्थित राजमार्गको हालत ! सडक बनाउने निकाय कहाँ छ ?

विकल्प न्यूज/बेनी कात्तिक २४ गते । बेनी – मालढुङ्गा सडक अन्तर्गत पर्वतको जलजला वडा नम्बर ३ पर्वत बेनी स्थित पहिरोमा सडक भत्किएको तिनहप्ता भइसकेको छ । जसका कारण सडक साघुरो बनेको छ । दैनिक सयौंको संख्यामा सवारीसाधनहरु जोखिम मोलेर आवतजावत गरेका छन् । सडक भत्किएका कारण यो स्थानमा पैदल यात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । … Continue reading पर्वत बेनी स्थित राजमार्गको हालत ! सडक बनाउने निकाय कहाँ छ ?